यस शाखा अन्तर्गत देहायका कामहरु पर्दछन्ः

  • दुग्ध विकास सम्बन्धि वार्षिक योजना, कार्यक्रम र वजेट तर्जुमा गर्ने ।
  • दुग्ध सहकारी, दुग्ध उद्योग तथा सरकारी दुग्ध उद्योगको अनुगमन तथा मूल्यांकन गर्ने ।
  • दुग्ध सहकारी तथा उद्योगको लागिउपयुक्त आयोजना तयार पार्ने ।
  • दुग्ध सहकारी, निजी तथा सरकारी दुग्ध उद्योगहरुको तथ्यांक संकलन एवं विश्लेषण गर्ने ।
  • बोर्डवाट संचालित कार्यक्रमहरुको अनुगमन गर्ने ।
  • राष्ट्रिय दुग्ध सूचना प्रणाली विकास गरि अद्यावधिक गर्ने ।